डीएआरले किन्यो ‘प्रकाश’को डिजिटल अधिकार
काठमाडौं– निर्देशक दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको फिल्म ‘प्रकाश’को डिजिटल राइटस डिएआर मुभिजले किनेको छ । उनका अनुसार फिल्मको भारतमा हिन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी भइरहेको छ । फिल्म भारतका विभिन्न शहरमा रहेका थिएटरमा नेपाली भाषामा समेत रिलिज गरिनेछ । बिनिस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीपका अलावा […]
Continue Reading