आगामी फाल्गुन १३ मा बहुप्रतिक्षित चलचित्र “प्रेम गीत ३” रिलिज् हुँदै

काठमाडौं : चर्चित नायक प्रदीप खड्का स्टार बहुप्रतिक्षित चलचित्र “प्रेम गीत ३”को रिलिज मिति घोषणा गरिएको छ। बिहिवार यसै चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले पोस्टर आउट गर्दै रिलिज मिति आगामी फाल्गुन १३ गतेलाई फिक्स भएको जानकारी दिएका हुन् । कोरोनाका कारण रिलिज हुन नपाएको चलचित्र आगामी फाल्गुन १३ गते रिलिज हुनेभएपछि नेपाली चलचित्र पारखीहरुमा उत्साह […]

Continue Reading

एमालेको अब कसैसँग पनि नो एकता नो एकीकरण : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले कुनै पनि दलसँग एकता वा एकीकरण नगर्ने बताएका छन् । काठमाडौँमा आयोजित साइबर सर्कल घोषणा गर्ने कार्यक्रममा अध्यक्ष ओलीले एमालेको एकीकरण र एकता गर्न कसैसँग बाँकी नरहेको भन्दै अब कसैसँग पनि एकता र एकीकरण नगर्ने बताए । ‘म आज एउटा कुरा भन्न चाहन्छु‚’ अध्यक्ष ओलीले […]

Continue Reading

कांग्रेसलाई ओलीको सुझाव- होसियार ! प्रचण्डले भ्याइदिन्छन्

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग होसियार रहन नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । नेपाल युवा संघले काठमाडौँमा गरेको साइबर सर्कल घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डले कहिँ पनि कुनै समस्या समाधान गर्न नसकेको बरु समस्या खडा गर्दै हिँडेको भन्दै अहिले प्रचण्डको हात समातेर हिँडिरहेको कांग्रेस सचेत हुनुपर्ने बताएका हुन् । […]

Continue Reading

केपी ओली भन्छन् – “माधव नेपालले हिन्दी फिल्मका भिलेनको डाइलग बोले”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले हिन्दी फिल्मका भिलेनको डाइलग बोलेको भन्दै कटाक्ष गरेका छन् । कांग्रेसका पिछलग्गुले एमालेलाई धाक दिन नसुहाउने उनको भनाइ छ । पार्टीको साइबर सर्कल घोषणा गर्दै ओलीले भने, ‘कतिले ठानेका छन् अदालतको फैसलाबाट जनताका पक्षधरलाई पराजित गरियो । अन्तिम विजय ठानेका छन् । केही व्यक्तिहरुले बोल्दै […]

Continue Reading

सुचना तथा प्रसारण विभागका निर्देशक भट्टराई नेतृत्वको टोलीलाई नेपालगञ्जमा स्वागत

नेपालगन्ज : सुचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीलाई नेपालगञ्ज विमानस्थलमा स्वागत गरिएको छ। प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालनका लागि मुगु जान लागेको टोलीलाई युथ टुडे न्युजका सम्पादक एंव मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खान र हाम्रो जनादेशका संचालक चन्द्र बोहराले स्वागत गर्नु भएको हो। सुचना तथा […]

Continue Reading

माधव नेपाललाई ओली कटाक्ष – चोइटिएर एमाले नेता घटेका छैनन्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका छन् । ‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,’ सम्पादकहरुसँग उनले भने । आउने चुनाव पछि एमालेले सरकार […]

Continue Reading

चौरजहारी उडेको जहाजलाई नेपालगञ्जमै अवतरण

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट रुकुमको चौरजहारीका लागि उडेको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान नेपालगञ्जमै अवतरण गराउने क्याप्टेनलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण मागेको छ । क्याप्टेन पेम्बा शेर्पाले सोमबार काठमाडौँबाट चौरजहारी पुर्याउनु पर्ने जहाजलाई आफ्नो ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएका थिए । सोमबार ३ बजे ८ यात्रुसहित चौरजहारी उडेको उक्त जहाज नेपालगन्जमाथि पुग्दा […]

Continue Reading

‘मेरो उम्मेदवारीको टुंगो लागेको छैन’- केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताएका छन् । अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताए । ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले […]

Continue Reading

केपी ओली- ‘भन्छन् नेताहरुको व्यवस्थापन महाधिवेशनले गर्छ’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् ।  महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए ।  माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । […]

Continue Reading

एमालेको १० औं महाधिवेशनको लागि गरियो भव्य मञ्चको तयारी

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्मका लागि तोकिएको छ । चितवनको नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन भई सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा बन्द सत्र हुनेछ । अहिले उद्घाटन र बन्द सत्रका लागि भव्य मञ्चको निर्माण कार्य भइरहेको छ । दुवै स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गर्ने […]

Continue Reading