कांग्रेसमा के हेरेर बस्नुभएको छ ? आउनुस एमालेमा, देश बनाऔँ : केपी ओली

नेपालगन्ज : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपालगन्जमा आयोजित “वृहत् पार्टी प्रवेश” कार्यक्रमको सम्बोधन गर्नुभएको छ। नेपालगन्जको मेरो प्लानेटमा आयोजित कार्यक्रममा बोल्दै नेपाली जनताहरुलाई एमालेमा आउन आग्रह गर्नुभएको छ। “कांग्रेसमा भएका युवाहरू के हेरेर बस्नुभएको छ?”, उहाँले भन्नुभयो, “सबैजना एमालेमा प्रवेश गर्नुस् । हामी सबै मिलेर अगाडि बढौं र देश बनाउँ।” […]

Continue Reading

शंकर पोखरेल भन्छन् : केपी ओलीलाई फेरि प्रधानमन्त्री बनाउँछौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी केन्द्रसँग एकता गर्दा पार्टी अस्तव्यस्त बनेको बताएका छन्। धनकुटाको खोकुछिन्ताङमा एमालेद्वारा आयोजित सभालाई सोमबार सम्बोधनका क्रममा उनले यसो भनेका हुन्। माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनाएपछि संगठनात्मक जीवन अस्तव्यस्त भएको थियो’, उनले भने, ‘अब एमाले फर्किएपछि हामीले नयाँ उचाई लिएका छौँ। हाम्रो पार्टी नयाँ ऊर्जासहित अघि बढेको […]

Continue Reading

एमाले महाधिवेशन प्रतिनिधिको रुपमा कोमल ओली र गंगा चौधरी चयन

काठमाडौं । एमालेकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद कोमल ओली महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् । नेतृ ओली एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् । उनी महिला कोटाबाट प्रतिनिधि चयन भएको एमाले दाङले जनाएको छ । एमालेको प्रतिनिधि सभाकी समानुपातिक सांसद गंगा चौधरी पनि महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् । उनी पनि […]

Continue Reading

नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश

धनकुटा । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका- ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका-३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता/कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट एमाले रोजेका […]

Continue Reading

प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् । महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न […]

Continue Reading

एमाले महाधिवेशन : १,९९९ प्रतिनिधि छानिँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिवार मुलुकभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दैछ । संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुने प्रचार-प्रसार विभागका प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए । एमालेले आफूसँग ८ लाखभन्दा बढी संगठित सदस्यहरू रहेको दाबी गरेको छ । संगठित सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिका रूपमा १ हजार ९ सय ९९ छानिने छन् । कतिपय स्थानमा […]

Continue Reading

राजपुर गाउँपालिका वडा नं. ७ मा एमालेको भव्य पार्टी प्रवेश कार्यक्रम

नेकपा एमाले राजपुर गाउँसंगठन कमिटिले राजपुर गाउँपालिका वडा नं. ७ तालिमा शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । माननीय सांसद रेवतीरमण शर्माको बिशेष उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा १६ बर्षे युवक देखी ८० बर्षे वृद्ध सम्मले एमाले पार्टी राजेर पार्टी प्रवेश गर्नु भएको हो । […]

Continue Reading

मकवानपुरबाट एमालेका १७ महाधिवेशन प्रतिनिधि छानिए

हेटौंडा । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ प्रतिनिधि छानिएका छन् । सर्वसम्मत रूपमा निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट र फुर्बा दोर्जे लामा छानिएका हुन्। त्यस्तै महिलातर्फ जुनेलीमाया श्रेष्ठ र सीता विष्ट चुनिएका हुन्। निर्वाचन क्षेत्र नं २ बाट सुवास चन्द्र ठकुरी, […]

Continue Reading

दैलेख दुई बाट तीन दलित एमाले महाधिवेसन प्रतिनिधि छानिए

सुर्खेत । दैलेख दुई बाट तीन जना दलित एमालेको महाधिवेशन प्रतिनिधिमा छानिएका छन् । दयाराम बिक, गोमता बिक र हिक्मत बिक दलित कोटाबाट सर्बसम्मत छानिएका हुन् । खुला तर्फका उम्मेदवार शेरबहादुर रावतले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार खुलातर्फ ८ जना छानिनुपर्नेमा ३३ जनाले उम्मेदवारी दिएका छन् । महिलातर्फ तीन जनाको सिटमा दस जनाले उम्मेदवारी दिएका छन् […]

Continue Reading

बर्दियाको मधुवन-३को कांग्रेस अधिवेशन अन्यौलमा, नेताहरुको जुँघाको लडाइले निर्वाचन अनिश्चित

बर्दियाको मधुवन-३को कांग्रेस अधिवेशन अन्यौलमा, नेताहरुको जुँघाको लडाइले निर्वाचन अनिश्चित बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नंवर ३ मा नेपाली कांग्रेसको शनिबार २७ गते हुन गैरहेको अधिवेशन होला या नहोला भन्ने अन्यौलता कार्यकर्ताहरुमा छाएको छ । यसअघि असोज ५ गते मंगलबार बिबादका कारण यहाँँको वडा अधिवेशन स्थगित भएको थियो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित […]

Continue Reading