जनता समाजवादी पार्टी नेपाल जसपाको केन्द्रीय समितिको पहिलो बैठक बसेको छ।
भदौ १ बाके उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जसपाको केन्द्रीय समिति बैठक आज बसेको छ। आज दिउँसो केन्द्रीय समितिको पहिलो बैठक बसेको हो। निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। बैठकमा जसपाका नेता महन्थ ठाकुरलगायत उनी पक्षका नेता उपस्थित छैनन्। पार्टी संगठन सुदृढीकरणलगायत एजेन्डामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बसेको हो। […]
Continue Reading