पत्रकार अन्सारी र घिमिरेलाई दुव्र्यवहार गर्ने असइ चौधरीले मागे माफी

बाँकेको जानकी गाउँपालिका २ बेलभारमा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुव्र्यवहारको घटनामा प्रहरीले माफी मागेको छ । वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारद्वयलाई वडाअध्य्क्ष चन्द्रीका प्रसाद गुप्ताको समुहले घेरा हाली आक्रमण र दुव्र्यवहारको प्रयास गरेको थियो । सोही क्रममा असइ एसके चौधरीले पत्रकारको […]

Continue Reading

अब पार्टीभित्र फरक मत छैन : विष्णु पौडेल (भिडियो सहित )

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनु भएको छ । पार्टीका संगठन विभाग प्रमुख समेत रहनु भएका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी समेत गर्नु भयो । उहाँले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पार्नु भयो । सोमबार हालै सम्पन्न पार्टीको […]

Continue Reading

तीन अंकका लागि खेल्छौं: किरण चेम्जोङ (भिडियो सहित )

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले दोस्रो खेल अाज श्रीलंकासँग खेल्दै छ । पहिलो खेलमा साविक विजेता माल्दिभ्समाथि रोमाञ्चक जित निकालेको नेपालले अाज पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंका बलियो भएको भन्दै निर्धारित ९० मिनेट ३ अंक जोड्ने लक्ष्यका साथ खेल्ने बताए । माल्दिभ्समा जारी माल्दिभ्समा जारी १३ […]

Continue Reading

बागेश्वरी नकआउट प्रतियोगितामा हिजो २ खेल आज देखि क्वाटरफाइनल

नेपालगन्ज रंगशालामा संचालन भइरहेको न्यू बागेश्वरी नकआउट फुटबल प्रतियोगिता अन्तर्गत हिजो तेस्रो दिन दुई खेल भयको थियो। हिजो भयको पहिलो खेलमा न्यु डांँफे क्लबले सिटि युथ क्लबमाथि ५-०गोल अन्तरले बिजय प्राप्त गरेको छ।न्यु डाफेका तर्फबाट सन्देश गुरुङ्ग जर्सी नम्बर १० ले ह्याट्रीक गर्न सफल भए भने बिजय सिंह ठकुरिले १ तथा बिमल बस्नेतले १ गोल […]

Continue Reading

जनशक्ति कम भएका कारणले बजार अनुगमनलाई प्रभावकारी बनाउन सकिएन: प्रेमलाल महर्जन (भिडियो सहित )

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जनशक्ति कम भएका कारणले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको बताउनुभयो । आइतवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था विषयक चेतनामूलक अन्तरक्रिया कार्यक्रम’मा बोल्दै अध्यक्ष महर्जनले वाणिज्य विभागको जनशक्ति कम भएका कारणले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताउनुभएको हो । उपभोक्ताको हित र […]

Continue Reading

बाँकेमा पत्रकारमाथि आक्रमणको प्रयास, वडाअध्यक्ष गुप्ताको निर्देशनमा

बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले आफ्ना आसेपासे लगाएर पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । गुप्ताले आफ्ना भाइसहितका आसेपासे लगाएर रिपोर्टिङ गर्न गएका अनलाइन खोजखवरका प्रकाशक तथा पत्रकार महासंघ कार्यसमितिका सदस्य जावेद अन्सारी र माउन्टेन टिभीका पत्रकार रविन्द्र घिमिरेलाई हातपातसँगै दुव्र्यवहार गरेका हुन् । स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको बिषयमा रिपोर्टिङ […]

Continue Reading

‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने नाराका साथ विश्व बसोवास दिवस मनाइने

‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व बसोवास दिवस मनाइने भएको छ । नेपालमा पनि भोलि सोमबार यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी दिएको हो । कार्यक्रममा विश्व बसोवास दिवस २०७८ मूल […]

Continue Reading

जमुनाह नाकामा लगाइएको सवारी साधन निषेध आजदेखि खुल्यो।

नेपालगन्जको जमुनाह नाकामा लगाइएको रोक पूर्णरुपमा हटेको छ । आजदेखि दुवै देशका सवारी साधान निर्वाधरुपमा आउजाउ गर्न दिइएको छ । नेपाली नम्वर प्लेटका जीपकार, मोटरसाइकल, रिक्सा, साइकलहरु आजैदेखि रुपैडिया जान र भारतीय नम्वर प्लेटका प्राइभेट सवारी साधन पनि आउन दिइएको जमुनाह प्रहरीले जनाएको छ । नाका सुचारु हुँदा दुवै देशका नागरिकहरुले खुसी भएका छन् । […]

Continue Reading