कर्णाली प्रदेश : मन्त्री शाहलाई भूमि व्यवस्था तथा कृषिको कार्यभार


कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा विनोद शाह नियुक्त भएका छन्।

बुधवार शाहलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए। यसअघि शाहलाई मन्त्री नियुक्त गरेपनि पदको शपथ लिएका थिएनन्।

अब कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमात्र मुख्यमन्त्री यामलाल कँडेलसँग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *