नागपञ्चमीका दिन कर्णालीमा सार्वजनिक बिदा


कर्णाली प्रदेश सरकारले नागपञ्चमीमा सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै नागपञ्चमीका दिन सार्वजनिक बिदा दिने जनाएको हो।

गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद बैठकले नै साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता उत्तम न्यौपानेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *