पेट्रोलियम पदार्थको मूल्य बढ्यो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो।

उक्त मूल्य आज राती १२ बजेदेखि लागू निगमले जानकारी दिएको थियो। हवाई इन्धनको मूल्य भने आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *