मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा संसद्को गतिरोधलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।

This will close in 0 seconds
This will close in 0 seconds