मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ।
काठमाडौँ अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा चलान भएका थिए। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका हुन्।

This will close in 0 seconds
This will close in 0 seconds