राष्ट्रपति निर्वाचन : माधव नेपालसँग सहयोग माग्दै ओलीले पठाए पत्र


नेकपा एमालेले एकीकृत समाजवादीलाई राष्ट्रपतिमा सहयोग माग्दै औपचारिक पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग माग गर्दै पत्र पठाएका हुन्। 

पत्रमा उनले नेपालको संविधानको मर्म र भावनाअनुरुप सुवास नेम्वाङ राष्ट्रपतिका लागि योग्य रहेकाले सहयोग गर्न आग्रह गरेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *