एमाले स्थायी कमिटी बैठक बस्दै


नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ ५ बजेका लागि सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक बोलाएको बारे पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् ।

आजको बैठकबाट पछिल्लो पटक ओलीले स्पष्टीकरण सोधेका माधवकुमार नेपाल पक्षका थप १२ जना सांसदहरुलाई कारबाही गर्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *