प्रतिनिधी सभा विघट सम्बन्धी मुद्दामाथीको सुनुवाइ आज देखि शुरु


कठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोक्नु भएको छ । इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनु भएको छ । आजदेखि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि संबैधानिक इजलासमा वहस शुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *