अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला : महेश बस्नेत


काठमाडौंः  नेकपा एमालेका युवा नेता महेश बस्नेतले लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु काठमाडौंः  नेकपा एमालेका युवा नेता महेश बस्नेतले लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको बताउनुभयो ।  सर्वोच्चको फैसला विरुद्ध नेकपा एमालेको युवा संगठन राष्टिय युवा संघले सोमबार काठमाण्डौको माइतिघर मण्डलमा गरेको विरोध सभामा बोल्दै उहाँले निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको आरोप लगाउनुभयो । संबैधानिक इजलाश गठन हुने बेला देखि नै आफुहरुलाई शंका लागेको भन्दै उहाँले अदालतको फैसला प्रधानन्यायाधाीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाको भएको जिकिर गर्नुभयो ।उहाँले भन्नुभयो “रमण श्रेष्ठ र शम्भु थापाहरुको संबैधानिक इजलासले गरेको फैसला हो । यो चोलेन्द्र शम्शेरले गरेको फैसला होइन । एउटा भनाई छ,कांक्रो चोरेर चोरले आफु खान्छ अनि वियाँ साथीको मुख तिर दल्दिएर भन्छ काक्रो उसले चोरेर खायो । निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमासर्वोच्च अदालतलाई आज घाँस खुवाएर ज्ुन फैसला गरेका छन् । उनीहरुले नयाँ खिलराज रेग्मी जन्माउने डिजाईनका साथ यो फैसला आएको छ । ”नेपालको कम्युनिष्ट आन्दोलनमाथि हमला हुने परिस्थिति श्रृजना भएको बताउनुभयो । उहाँले मैदानमा नेकपा एमाले हेभी वेट भएर बसेकाले अन्य दलहरु निर्वाचनमा जान डराएको र मुलुक निर्दलियतातिर जान खोजेको बताउनुभयो । गराएको बताउनुभयो ।  सर्वोच्चको फैसला विरुद्ध नेकपा एमालेको युवा संगठन राष्टिय युवा संघले सोमबार काठमाण्डौको माइतिघर मण्डलमा गरेको विरोध सभामा बोल्दै उहाँले निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको आरोप लगाउनुभयो । संबैधानिक इजलाश गठन हुने बेला देखि नै आफुहरुलाई शंका लागेको भन्दै उहाँले अदालतको फैसला प्रधानन्यायाधाीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाको भएको जिकिर गर्नुभयो ।उहाँले भन्नुभयो “रमण श्रेष्ठ र शम्भु थापाहरुको संबैधानिक इजलासले गरेको फैसला हो । यो चोलेन्द्र शम्शेरले गरेको फैसला होइन । एउटा भनाई छ,कांक्रो चोरेर चोरले आफु खान्छ अनि वियाँ साथीको मुख तिर दल्दिएर भन्छ काक्रो उसले चोरेर खायो । निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमासर्वोच्च अदालतलाई आज घाँस खुवाएर ज्ुन फैसला गरेका छन् । उनीहरुले नयाँ खिलराज रेग्मी जन्माउने डिजाईनका साथ यो फैसला आएको छ । ”नेपालको कम्युनिष्ट आन्दोलनमाथि हमला हुने परिस्थिति श्रृजना भएको बताउनुभयो । उहाँले मैदानमा नेकपा एमाले हेभी वेट भएर बसेकाले अन्य दलहरु निर्वाचनमा जान डराएको र मुलुक निर्दलियतातिर जान खोजेको बताउनुभयो ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *