
विगत लामो समय देखि निरन्तरताका पश्चात अदित्य कुमार बर्मालाई जनता समाजवादी पार्टीको बाँके जिल्ला शिक्षा संघमा मनोनित भएका छन् ।
संघीय, समाजवाद, शुशासन र समृद्धीको यात्रामा सक्रिय सदस्यको रुपमा रहि पार्टीको अनुसार शैक्षिक क्षेत्रका हरेक क्रियाकलाप गर्दै आएकोले २०७८÷०३÷२६ को निर्णय अनुसार जनता समानवादी पार्टी शिक्षाक संघको अध्यक्षमा मनोनित गरिएको हो ।
उनी राजनिती, शिक्षाक र कृषि पेशालाई एक साथ निरन्तरता दिई रहेका छन् ।
