मध्य तथा लामो दुरीको यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्को निर्णय


नेपाल सरकार मन्त्रिपरषद्ले साउनको ४ गते बसेको बैठक र शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको चलानी नं. ३७ साउन ५ गतेको पत्र अनुसार लामो दुरीको यातायात सञ्चालन गर्न निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायत निकाय बाट परीक्षको कार्यक्र सार्बजनिक भएकोले देशका विभिन्न स्थानहरुबाट परीक्षर्थीहरुको आवागमनलाई मध्य नजर गरेर मन्त्रलायको पत्र अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले मध्य तथा लामा दुरीका यातायात सञ्चालन गर्न जानकारी गराएको छ ।

जनस्वास्थ्य मापदण्ड पुर्ण रुपले पालना गरेर यातयात सञ्चालन गर्न पाउने पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *