आज ४३ औं पुष्पलाल स्मृति दिवस


४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल प्रति उच्च सम्मानका साथ स्मरण गर्दै नेकपा एमाले नेता तथा कार्यकर्ताहरुले स्मृति दिवस मनाएका छन् ।

स्मृति दिवस समरोहमा देवराज भार,सुर्य ढकाल,किस्मत कुमार कक्षपति,एकमाया बिक,पुजन बिश्वकर्मा लगाएतका नेकपा नेता तथा कार्यकर्ताहरु द्वारा नेपालगन्ज पुष्पलाल चोकमा अवस्थित पुष्पलाल को सालिकमा माल्यार्पन गरेका छन् ।


कम्युनिष्ट आन्दोलनलाई यो उचाइमा ल्याईपुर्याउन जीवन आहुति गर्ने क.पुष्पलाल प्रती उच्च सम्मान प्रकट गर्दै ४३ औं स्मृति दिवसमा गरिएको र उहाँले अपनाएको बाटोमा आफुहरु सधैं अपनाउने नेकपा एमाले नेता तथा कार्यकर्ताहरुको भर्नाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *