अफगानिस्तानका पाँच प्रान्त तालिवानको नियन्त्रणमा


तालिवान बिद्रोहीले आइतबार एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको छ ।

तालिबान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरेका छन् ।

तालिवानले ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाई सकेका छन् ।

शहर पसेका तालिवान लडाकुले आइतबार उत्तरी शहर कुन्दुज सहित सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गर्न सफल रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *