एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित


काठमाडौं, भदौ ३० गते । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधबार बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर विरोध गरेपछि मुख्य कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो ।

बैठकको तेस्रो कार्यसूचीमा रहेको संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *