न्यु मून फिल्मसको प्रस्तुतिमा म्युजिक भिडियो ‘सोधन’ सार्वजनिक भएको छ l सजल न्यौपानेको आवाज तथा संगीत समावेश गीतमा रिदम कँडेलको संगीत संयोजन रहेको छ l अनुप चापागाईँको निर्देशनमा तयार भएको भिडियोलाई बुद्ध थापाले खिचेका छन् l