काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका थिए। चाडवाडको समयमा शुभकामना आदानप्रदान गर्नको लागि आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन ओली गृह जिल्ला पुगेका हुन् ।
जब ओली झापा ओर्लिए माहोल नै बेग्लै हुन पुगेको थियो। भद्रपुर एयरपोर्टमा ओलीलाई स्वागत गर्नेको घुइँचो थियो। त्यसो त, कार्यक्रम स्थलमा ओलीलाई
घेर्नेको पनि संख्या बाक्लै थियो।
ओलीलाई बालक देखि बृद्धसम्मकाले घेरेका थिए। ओलीसंग तस्वीर लिन लालायित थिए। ओलीले पनि निर्धक्क साथ आफ्ना कार्यकर्तासंग अन्तरक्रिया गरेका थिए। तस्वीर :








