जनतामा हामीप्रति अभूतपूर्व आकर्षण पैदा भएको छ : शंकर पोखरेल


काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनतामा आफ्नो पार्टीप्रति अभूतपूर्व आकर्षक पैदा भएको बताएका छन् ।

एक अन्तर्वार्तामा बोल्दै उनले यतिबेला आफ्नो पार्टी र नेतृत्वमाथि राष्ट्रिय राजनीतिमा एक खालको चुनौती खडा भएपनि जनतामा अटुट आस्था रहेको बताएका हुन् ।

उनले अन्तर्वार्ताका क्रममा भनेका छन् , “हामीले पार्टीलाई नेकपाको निरन्तरता भनेका छौं भने चुनाव हुँदा पनि कार्यकर्ताले त्यही अनुसार परिणाम दिन्छन्, सहमति हुँदा नेतृत्वले विवेक पुर्‍याउँछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *