नेपालगन्ज : ओली वंश समन्वय समाज नेपाल दाङको अध्यक्षमा रेख बहादुर ओली चुनिएका छन् ।
त्यस्तै ओली वंश समन्वय समाज नेपाल दाङको रेख बहादुर ओली वरिष्ठ उपाध्यक्षमा यशोदा ओली र उपाध्यक्षमा गोबिन्द ओली चयन भएका छन् ।
ओली वंश समन्वय समाज नेपाल दाङको महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः जगदीश कुमार ओली, कमल ओली र इन्द्र कुमार ओली चयन हुनुभएको ओली वंश समन्वय समाज नेपालको केन्द्रिय सदस्य गोपाल ओलीले बताउनुभएको छ ।

त्यस्तै ओली वंश समन्वय समाज नेपाल दाङको सदस्यहरुमा शशिधर ओली, टीका बहादुर ओली, रोम बहादुर ओली, दिपा ओली, साबित्रा ओली, डम्बर बहादुर ओली, टोप बहादुर ओली, लिला बहादुर ओली, राजेन्द्र ओली, गोपाल बहादुर ओली, रोम ओली, गणेश बहादुर ओली, चुर्ण बहादुर ओली (घोराही), चुर्ण बहादुर ओली (मणिकापुर), दिपक ओली (संचार तथा पत्रपत्रिका) र लिलाधर ओली चयन हुनुभएको केन्द्रिय सदस्य गोपाल ओलीले बताउनुभएको छ ।
त्यस्तै ओली वंश समन्वय समाज नेपाल दाङको सल्लाहकारहरुमा मोहन लाल ओली, यज्ञ बहादुर सिंह ओली, डा. बिन बहादुर सिंह ओली, प्रेम बहादुर ओली (कानुनी सल्लाहकार) र रन्जित ओली चयन हुनुभएको छ ।
