एस पार्टीका कुश्मा बस्यालसहित बाँकेको नरैनापुरमा २ हजार बढी एमालेमा प्रवेश


नेपालगन्ज : पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्ने कार्यकर्ताको संख्या ह्वात्तै बढेको छ। जनताको भरोसाको रुपमा चिनिने एमालेमा युवाहरूको आकर्षण बढ्दो छ।

यसैबीच, बाँकेको नरैनापुरमा पनि २ हजार बढीले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । एमालेका महासचिव शंकर पोखरेलको उपस्तिथिमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सहित २ हजार बढी शनिबार एमालेमा प्रवेश गरेका हुन् ।

त्यसो त, एकीकृत समाजबादीका कुश्मा बस्यालले पनि पार्टी त्याग गरि शनिबार एमालेमा प्रवेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *