हेर्न नमिल्ने बनाइयो बतासको साइट


काठमाडौं । प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू बतास समूहसँग आबद्ध नरहेको भने पनि उनी सो व्यापारिक घरानाको सल्लाहकार रहेको पुष्टि भएको छ ।

बतास समूह पछिल्लो पटक विवादमा आएपछि आरजु सल्लाहकार रहेको बतास फाउण्डेशनको आधिकारिक वेभसाइट नै हेर्न नमिल्नेगरि बन्द गरिएको छ ।

बतास फाण्डेशनको https://batasfoundation.org/ तत्काल हेर्न नमिल्ने बनाइए पनि सो साइटको अर्काइभमा उनीसहित सल्लाहकार टिमको नाम देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *