विवेकशील साझाका काठमाडौं जिल्ला अध्यक्ष एमालेमा प्रवेश, ओलीले गरे स्वागत


काठमाडौं – विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बालकोटमा  एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई पार्टी प्रवेश गराएका हुन् । 

वैद्य एमालेमा प्रवेश गरेपछि नेता डा। राजन भट्टराईले बिचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । 

यस्तै आफू एमालेमा प्रबेश गरेपछि वैद्यले मुलुकका लागि काम गर्ने पार्टी एमाले भएकाले आफु एमालेमा प्रवेश गरेको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *