अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह एमाले प्रवेश


काठमाडाैँ । बाबुराम भट्टराईकाे नेतृत्वकाे ‘वैकल्पिक’ राजनीतिमा आएकी करिश्मा मानन्धर एमाले प्रवेश गरेकी छन् ।

काठमाडौँको कार्की ब्याङ्क्वेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा प्रवेश गराएका हुन् । मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित भएको छ । सिंह २०७३ सालमा तत्कालीन प्रधान मन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा खानेपानी मन्त्री भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *