माओवादीकै कारणले देशभरीका मतगणना केन्द्र तारजाली : शंकर पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रकै कारणले देशभरी मतगणना केन्द्रमा तारजालीले घेरिएको बताएका छन्।

माओवादीले लोकतन्त्र विपरित जसरी भएपनि नि जित्ने लक्ष्य राखेकै कारणले मतगणना स्थल असुरक्षित भएको बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘माओवादी केन्द्रकै कारणले देशभरीका मतगणना केन्द्र तारजालीले घेरिएका हुन्। जसरी नि जित्ने मान्यता लोकतान्त्रिक होइन। गम्भीर बनौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *