भाेलि सङ्घीय संसद्को संयुक्त बैठक बस्ने


सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न भाेलि बुधवार दिउँसाे ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा सभामुख देवराज घिमिरेले याे जानकारी गराउनुभएको हो । याे सभामा सरकारको आउँदाे आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *