राष्ट्रिय सभा सदस्य चुनावका लागि ५२ जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य चुनावका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १९ सदस्यका लागि माघ ११ गते हुने चुनावमा सात वटै प्रदेशमा गरी ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ । आयोगले आज बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्ममा सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराएको हो । […]
Continue Reading