आन्दोलनरत यातायात व्यवसायीहरुले सरकारलाई साँचो बुझाए
काठमाडौंः आफ्ना माग सम्बोधन गर्न दवाव दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन । कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बूँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन । […]
Continue Reading