नवलपरासी दुर्घटना अपडेटः दुर्घटनामा ३ जनाको मृत्यु , २४ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा बस र ट्रक आज (मंगलबार) बिहान आपसमा ठोक्किँदा मृत्यु तथा घाइते भएकाको पहिचान खुलेको छ। गैँडाकोट–१० स्थित २३ स्मृति पुलनजिक काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र–२–००१ नम्बरको बस र ना६ख ७१२६ नम्बरको ट्रक आज बिहान ४ बजेतिर आपसमा ठोक्किएका हुन्। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएको प्रहरीले जनाएको […]
Continue Reading