सुकुम्बासी आयोग खारेज बिरुद्धमा आज ५ बजे कोहलपुर चौराहको प्रदर्शन हुन्दै

बाँके। भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध नेकपा एमाले बाँकले आज कोहलपुरमा प्रदर्शन गर्ने भएको छ। सरकारले आयोग विघटन गर्ने निर्णयविरुद्ध नेकपा एमाले बाँकेका सबै भातृय संगठन र सुकुम्बासीहरूलाई आज ५ बजे  कोहलपुर चौराहको प्रदर्शनमा सहभागिता जनाउन अनुरोध गरेको छ । नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष सुर्य ढकालले सरकार विरुद्ध भातृय संगठन  र […]

Continue Reading

वेस्टर्न मल शुरुवाती चरणमा पुग्दैः संजय थापा

नेपाल सानो र सुन्दर मुलुकका साथै प्रचुर सम्भावना भएको मुलुक हो । यहाँ बजारको बिबिधिकरण चल्दै आएको छ र क्रेताहरु पनि कुनै पनि बस्तु खरिद गर्नको लागि सामान्य खरिद प्रक्रियामा मात्र सिमित नभएर एउटा अनुभव वा रमाइलोपनको रुपमा पनि हेरिन थालिएको छ । त्यस्तै समयको बचतको निम्ति सबै प्रकारका सामानहरु एकै ठाँउमा लिने चलन पनि […]

Continue Reading

पौने दुई लाख भूमिहीनको आवेदन अलपत्र

‘भूमिसम्बन्धी समस्या समाधानका लागि स्थानीय तहले सबै काम गरेर लालपुर्जा बाँड्ने बेलामा आयोग खारेज भएको छ,’ गाउँपालिका उपाध्यक्ष राजमती इंगनामले भनिन्, ‘जसले गर्दा कर्मचारी र भूमिहीन दलित, सुकुम्बासी निराश भएका छन् ।’ पुस्तौंदेखि लालपुर्जाविहीन भएका दलित र सुकुम्बासीको जग्गा मालिक बन्ने सपना पुनः ध्वस्त भएको इंगनामले गुनासो पोखिन् । रातदिन खटिएर तथ्यांक संकलन गरी आयोगको सफ्टवेयरमा प्रविष्ट […]

Continue Reading

बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ

बाँके साउन २३ गते ।लागु औषधसहित बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज-१५ जमुनाह नाकामा चेकजाँचका क्रममा नेपालगन्ज ११ का २८ बर्षका किरण सुनार र ३४ बर्षका सरोज थारु ५ ग्राम ब्राउनसुगर सहित पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसूदन न्याैपानेले जानकारी दिनुभयाे । किरणले लगाएको दाहिने चप्पलमा प्वाल पारि […]

Continue Reading

मेलम्चीका बाढी पीडितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न राप्रपाको आग्रह

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताहरुले बाढीबाट बिस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गर्नु भएको हो । बाढीबाट ठूलो दुःख […]

Continue Reading

१६ बर्षपछि सहादत मस्जिद गुठी इदगाह करबला व्यवस्थापन समितिले नयाँ नेतृत्व पायो

बाँके साउन २३ गते ।नेपालगन्ज उपमहानगरपालिका १७ स्थित सहादत मस्जिद गुठी इदगाह करबला व्यवस्थापन समिति गठन भएको छ । करिव १६ बर्षपछि मस्जिदले नयाँ कार्यसमिति पाएको हो । समितिको अध्यक्षमा कौसर अलि वेहना चयन हुनुभएको छ । यस्तै सज्जन अलि सल्मानी उपाध्यक्ष, मन्सुर अलि दर्जी कोषाध्यक्ष चयन हुनुभएको छ । मकसुद अलि दर्जी, रज्जब अलि […]

Continue Reading

भन्सारको कम्पाउण्ड भित्रै गाडी दुर्घटना गरी चालक फरारः भन्सार प्रशासन मुख दर्शक (भिडियो सहित)

Continue Reading

भन्सारको कम्पाउण्ड भित्रै गाडी दुर्घटना गरी चालक फरार

नेपालगन्ज भन्सारको कम्पाउण्ड भित्र भारतीय टेलर गाडीले आउट पास लिने क्रममा राम बहादुर चौधरीको बाँया हात र बाँया खुट्टा काम नलाग्ने गरी कुल्चिदिएको छ । चौधरीलाई कुल्चिएको टेलर गाडीका चालक फरार रहेका छन् । भारतीय गाडी नं. एन.एल ०१ ए.ए.२३९७ पार्किगं गरी आउट पास लिने बेला कुल्चिएको हो । चौधरीलाई तत्कालका लागि नेपालगन्ज स्थित भेरी […]

Continue Reading

भरुवा बन्दुक र कटुवा पेस्तोल बिक्री गरेको आरोपमा एक पक्राउ

नेपालगन्ज । लुम्बिनि प्रदेश प्रहरी अनुसन्धान समुह दाङ बाट खटिएको प्रहरी टोलीले बाँके नरैनापुरबाट भरुवा बन्दुक र कटुवा पेस्तोल बिक्री गरेको आरोपमा सहित एक जनालाई पक्राउ गरेको छ । बिहिबार ९ वजे बाँके नरैनापुर गाउँपालिका ६ दोन्द्रा गाँउस्थित ५० वर्षीय छोटेलाल राढले हातहतियारको बिक्रि वितरण गरि रहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । […]

Continue Reading

भूटानले अनुदानमा दिएको कोरोना भाइरसबिरुद्धको ३ लाख डोज खोप नोपाल आइपुग्यो

काठमाडौं । भूटानले अनुदानमा दिएको कोरोना भाइरसबिरुद्धको ३ लाख डोज खोप नोपाल आइपुगेको छ । भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो । उक्त खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ । यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ […]

Continue Reading