बाँके आइटिएफ टेकवान्दो संघले पेटी परिक्षा कलर बेल्ट कार्यक्रम सम्पन्न
नेपालगन्जमा शनिवार बाँके आइटिएफ टेकवान्दो संघले पेटी परिक्षा कलर बेल्ट कार्यक्रम सम्पन्न गरेको छ । पेटी परिक्षामा (ग्रेडिंग)को ह्वाईट बेल्ट देखि ब्लु बेल्ट सम्मका करिब एक सय बढी खेलाडीहरुको सहभागित रहेको बाँके आईटिएफ टेकवान्दो संघका अध्यक्ष रंञ्जित गिरीले बताए । कार्यक्रमा बोल्दै आइटिएफका केन्द्रिय सदस्य होम बहादुर सुनारले टेकवान्दो खेलले मनिसलाई स्वास्थ्य बनाउनुका साथै आफ्नो […]
Continue Reading