मान्छेको भाग्य र दोनका कथा
हजुरबाका आँखा भित्रसम्म गाडिएका थिए। उनको टाउको पनि काम्दथ्यो र लग-लग हल्लिन्थ्यो। अनि उनका ओँठहरू चाहिँ आवाजबेगर नै चलमलाइरहेथे । निक बेरसम्म उनी चुपचाप मिशाको कपाल मुसारिरहे । त्यसपछि ओछ्यानमा लम्पसार परेर पल्टिरहेकि आमातर्फ एक नजर फ्याँकेर उनले खुसखुस गरे, “हिंड्, नाति ! आगनमा जाऔ !….” उनले मिशाको हात समाते र मूलढोकाको मण्डपसम्म डोर्याउँदै लगे। […]
Continue Reading