संखुवासभामा भएको सामूहिक हत्याका आरोपी लोकबहादुर कार्की प्रहरीद्वारा सार्वजनिक
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न १ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वनजिक गरेको छ। हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै लोक बहादुर कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । २६ बर्षीय कार्कीले सामूहिक हत्या आफूले गरेको बयान प्रहरी समक्ष […]
Continue Reading