प्रकाण्डको चेतावनी : एमसीसी अघि बढाए देश जल्छ, आन्दोलनको आगो लाग्छ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाएमा देशमा आगो लाग्ने चेतावनी दिएका छन्। एमसीसीविरुद्ध जारी आन्दोलनबारे शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता विश्वकर्माले यस्तो चेतावनी दिएका हुन्। ‘अहिले राष्ट्रियतामाथि ठूलो हमला भइरहेको छ। तीन चार वर्षअघि सम्पन्न गर्ने उद्धेश्यले अमेरिकी शासक वर्गले यो परियोजना […]
Continue Reading