शेयर बजार स्थिर

 साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ । समग्रमा बजार घटेपनि ठूलो गिगरावट छैन ।व्यापार, हाइड्रोपावर, जीवन बीमा र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर […]

Continue Reading

पुरानो बानेश्वरमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा ‘डिस्पोज’

काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालय भित्र भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो । स्थानीय जानकारी दिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले नेपाली […]

Continue Reading

खजुराका सन्दिप बिसीको नृत्य मोह उत्कृष्ट बन्दै

नेपालगन्ज – खजुरा गाउँपालिका वडा नं. ४ का सन्दिप बिसीको नृत्य मोह उत्कृष्ट बन्दै गएको छ । सानै उमेरदेखि कलाकारिता क्षेत्रमा रुची राख्ने बिसीले अहिले सपना सकार हुदै छ । थारु भाषाको गितबाट म्युजिक भिडियोमा जमेका कलाकार बिसी अहिले धमाधम भोजपुरी र नागपुरी म्युजिक भिडियोमा खेल्ने अवसर पाउदै हुनुहुन्छ । पारिवारिक समस्या रहेका बिसीले कलाकारिता […]

Continue Reading

जमुनाह चेकपोष्टमा लागु औषधसहित तीन जना पक्राउ

प्रतिबन्धित लागु औषधसहित तीन जना प्रहरीको फन्दामा परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेकपोष्टमा उनीलाई प्रहरीले पक्राउ गरेको हो। बाँके कोहलपुर नगरपालिका–१५ का २८ वर्षीय रामदेव थारु, दाङ घोराही उपमहानगरपालिका–११ बस्ने २२ वर्षका सौगात पुन र २१ वर्षका प्रविण विकलाई रुपैडियाबाट लागु औषध ल्याएर आउँदै गरेको अवस्थामा जमुनाह चेकपोष्टमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पुन […]

Continue Reading

आज दर खाने दिन

महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ । दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ […]

Continue Reading

सभामुख सापकोटा जंगिए एमाले सांसदसँग

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिएका छन् । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् । उनले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल […]

Continue Reading

अभिनेता अक्षय कुमारलाई मातृशोक

बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो ।उनको मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा अपचार भइरहेको थियो । जसका कारण अक्षय लन्डनबाट छायांकन बीचमै रोकेर गएको सोमबार मात्रै भारत आएका थिए । अक्षयकी आमाको निधनबारे अभिनेता स्वयंमले पुष्टि गरेका हुन्

Continue Reading

ईपीएलको खेलतालिका सार्वजनिक

 चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेलतालिका सार्वजनिक भएको छ ।  आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविन लिगमा १५ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ ।१९ खेलपछि ईपीएलले च्याम्पियन पाउनेछ […]

Continue Reading

आज मन्त्रिपरिषद् विस्तार हुने, ११ जना मन्त्रि थपिन्दै

वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि बुधबार मन्त्रिपरिषद् बिस्तार हुने भएको हो । निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले दिएको जानकारी अनुसार मन्त्री र राज्यमन्त्री गरी ११ जना थपेर मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । पार्टी विभाजनमा माधवकुमार नेपाल समूहलाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री […]

Continue Reading

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ, भदौ २३ गते । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुभएको हो । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएसँगै साउन ३ गतेबाट अधिवेशन प्रारम्भ भई साउन ३२ गते अन्त्य भएको थियो । विचाराधीन विधेयकलगायतका ‘बिजनेस’ नै अगाडि बढाउन […]

Continue Reading