अमेरिकामा आँधीसँगै भीषण बाढी : ३ नेपालीसहित कम्तीमा ४६ जनाको मृत्यु
काठमाडौँ — अमेरिकाका विभिन्न राज्यमा आइडा आँधीसँगै आएको बाढीका कारण तीन जना नेपाली नागरिकसहित कम्तीमा ४६ जनाको मृत्यु भएको छ । अमेरिकास्थित युनाइटेड शेर्पा एसोसियसनका अनुसार न्युर्योकमा बाढीका कारण सोलुखुम्बु घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । न्युजर्सीमा आएको बाढी । तस्बिर : रोयटर्स सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका वडा नम्बर ३ जुनबेसी स्थायी घर भएका […]
Continue Reading