केन्द्रीय कमिटीमा बामदेवको गर्जन : एमाले छाडेपछि मात्रै देउवालाई हस्ताक्षर गर्न मिल्छ
काठमाडौं, असार १८ । एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेमै रहेर कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने काम कुनै पनि हिसावमा नैतिक हुन नसक्ने प्रष्ट पार्नुभएको छ । एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले आफू भएको भए एमालेबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्ने भन्दै अनैतिक काम भएको प्रष्ट पार्नुभएको हो । ‘बिपक्षी पार्टीको नेतालाई हस्ताक्षर […]
Continue Reading