२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । अब मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी […]

Continue Reading

मेरो प्लानेटले १ लाख धनराशीको युत्सव ट्यालेन्ट फेस्टिभल आयोजना गर्दै

गोपाल ओली ,नेपालगन्ज : नेपालगन्जमा रहेको मेरो प्लानेट फनपार्कले १ लाख धनराशीको युत्सव ट्यालेन्ट फेस्टिभल आयोजना गर्ने भएको छ । मेरो प्लानेट फनपार्क प्रबन्ध निर्देशक ओमप्रकाश मिश्राका अनुसार चैत्र ३ गते उक्त उत्सवको आयोजना गर्न लागिएको सुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । मेरो प्लानेट फनपार्क हाल शुक्रवार र शनिवार मनोरन्जनात्मक कार्यक्रम अन्र्तगत नृत्यकला, […]

Continue Reading

युवा तथा उद्दमीलाई “कोसेबालीको बीउ उत्पादन” तालिम

गोपाल ओलि , खजुरा : नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा बाँकेले युवा तथा उद्दमी वर्गलाई लक्षित गरि “कोसेबालीको बीउ उत्पादन” बिषयमा कृषि आवसिय तालिम आज शुक्रबार देखि सुरु गरेको छ । एक हप्ता सम्म संचालन हुने तालिमको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले उद्घाटन गर्नुभयो । कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा.राजेन्द्र […]

Continue Reading

मेरो प्लानेटले शुरु गर्यो ‘जाएका ऐ मुगल’

नेपालगन्जमा रहेको आर्कषक फनपार्क मेरो प्लानेटले जाएका ऐ मुगल खाना आज देखि सन्चालनमा ल्याएको छ । भारतको उत्तर प्रदेश लखनउमा पाउने खाना अब पार्कमा पाइने भएको हो । मुस्लिम समुदयलाई समेत लक्षीत गरि यो खाना सुरु भएको हो, हलाल गरेर पकाइने भएकाले मुस्लिम समुदायलाई सहज भएको हो । चिकेन बिरायनी, मटन बिरायनी, चिकेन कोर्मा, मटन […]

Continue Reading

नेपालगंजबाट ९ जुवाडे पक्राउ

नेपालगंज : नेपालगंज उपमहानगरपालिका वडा नम्बर दुइ बौद्द टोलबाट सोमबार बाँके प्रहरीले १ लख ५० हजार रकम सहित ९ जुवाडे पक्राउ गरेको छ |   नेपालगंज उपमहानगरपालिका वडा नम्बर दुइ बौद्द टोल स्थित भुट्टू मियाको घरमा जुवातास हुने गरेको सुचनाको आधारमा वडा प्रहरी कार्यालया नेपालगंजबाट खटिएको टोलीले जुवा खेल्दैगरेको अवस्थामा ९ जना जुवाडे सहित १ लाख […]

Continue Reading

प्रधानमन्त्रीको नामांकीत शिलालेख तोडफोड

नेपालकै दोस्रो लामो राप्ती पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री ओलीको नामांकीत शिलालेख तोडफोड गरिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ । उक्त पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । कस्ले र किन गरे भन्ने कुरा गर्भमै छ । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्ट घटनास्थलमा खटिएर अनुशन्धान […]

Continue Reading

जनयुद्ध हैन, शसस्त्र द्वन्द भन्न मिल्छ !

गौरी ओली आज जनयुद्ध दिबस भनिरहदा मेरो अन्तर मनले चाहिँ यस्लाइ जनयुद्ध मान्न सकिरहेको छैन । जनयुद्ध भनेको त समग्र जनताले आफ्नो हकहितको लागि स्वस्फूर्त रुपमा संचालित युद्ध हुनुपर्ने हो, यो त त्यसो नभै जनयुद्धका नाममा १७ हजार निर्दोष जनताको कत्लेयाम गरेको युद्ध थियो त्यसैले यस्लाइ जनयुद्ध हैन शसस्त्र द्वन्द भन्न मिल्छ ।      २०५२ फाल्गुन […]

Continue Reading

भ्यालेन्टाइनको अवसरमा आइतबार नेपालगन्जमा टि फेस्टिभल हुँदै

नेपालगन्जमा भोलि (आइतबार) भ्यालेन्टाइन डेको अवसर पारेर टि फेस्टिभल हुने भएको छ । नेपालगन्जमा पहिलोपटक ‘टि फेस्टिभल’ हुन लागेको  हो । भिन्टेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले भ्यालेन्टाइनको दिनमा उक्त फेस्टिभलको आयोजना गर्न लागेको हो ।  फेस्टिभल भिन्टेज कलेजका विद्यार्थी एवम् कर्मचारीले संचालन गर्ने छन् । भोलि हुने टि फेस्टिभलमा रोज म्यारी, रोज टी, कावा, […]

Continue Reading

नेपाल जडीबुटी ब्यावसायी संघको बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न

नेपाल जडीबुटी ब्यावसायी संघ ( जबान ) को बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न भएको छ ।शनिबार संघको २१ तथा २२ औं बार्षिक साधारणसभा नेपालगन्जमा सम्पन्न भएको हो । संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रदेशसभा सदस्य भुवानेश्वर चौधरी रहनु भएको थियो । कोभिड–१९ का कारण गतबर्ष साधारण सभा हुन सकेकोले यसबर्ष दुबै […]

Continue Reading

भ्यालेन्टाइनको अवसरमा आइतबार नेपालगन्जमा टि भ्यालेन्टाइन हुँदै

नेपालगन्जमा भोलि (आइतबार) भ्यालेन्टाइन डेको अवसर पारेर टि फेस्टिभल हुने भएको छ । नेपालगन्जमा पहिलोपटक ‘टि फेस्टिभल’ हुन लागेको  हो । भिन्टेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले भ्यालेन्टाइनको दिनमा उक्त फेस्टिभलको आयोजना गर्न लागेको हो ।  फेस्टिभल भिन्टेज कलेजका विद्यार्थी एवम् कर्मचारीले संचालन गर्ने छन् । भोलि हुने टि फेस्टिभलमा रोज म्यारी, रोज टी, कावा, […]

Continue Reading