निर्मला पन्त र भागरथी हत्यामा संलग्न अपराधीलाई छाडिन्न : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताए । ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि छोडिने […]

Continue Reading

नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

१ फागुन, बुटवल । नेकपा ओली समूहका नेताहरुले केपी शर्मा ओलीलाई अझै एक कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपका रुपमा अगाडि सारेको छ । पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूह सडक आन्दोलनमा छ भने सत्तामा रहेको ओली समूहले पनि सभाहरु गरेर  शक्ति प्रदर्शन गर्दै आएको छ । माघ २३ मा काठमाडौंमा […]

Continue Reading

नेपाल रेडक्रस सोसाइटी बाँकेको ३९औं बार्षिक साधारण सभा सम्पन्न

खजुरा : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले आफ्नो ३९औ जिल्ला वार्षिक साधारण सभा विहिवार खजुरामा सम्पन्न गरेको छ । खजुरा स्थित बागेश्वरी उपशाखाको आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले रेडक्रस जस्तो मानविय सेवामा समर्पित सेवालाई थप सकृय वनाउन अनुरोध गर्नुभयो । रेडक्रसलाई “जँहा नपुगे रवि, त्यँहा पुगे […]

Continue Reading

थपिए ८१ कोरोनाका सङ्क्रमित

काठमाडौँ / नेपालमा थप ८१ कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार २३ जनाको पिसिआर परीक्षण भएकामा ३२ महिला र ४४ पुरुषमा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १६ पुरुष गरी ३३ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको […]

Continue Reading

राष्ट्रपति संस्था र व्यक्तिप्रति सम्मान रहेको लिखित प्रतिबद्धतापछि नेत्री झाँक्री रिहा

काठमाडौँ / राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ । राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो सदैव सम्मान रहेको लिखित प्रतिबद्धता जनाएपछि उहाँलाई छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उक्त कसुर गरेको आरोपमा महानगरीय अपराध […]

Continue Reading

ओली समूहको आमसभा तयारी : बुटवलमा मोटरसाइकल र्‍याली

बुुटवल : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुटवलमा फागुन १ गते हुने आमसभाको पूर्वसन्ध्यामा मोटरसाइकल र्‍याली निकालेको छ ।  सयौं मोटरसाइकल सहभागि र्‍यालीले बुटवल सहर परिक्रममा गरेको छ । मोटरसाइकल र्‍यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उद्घाटन गरे । ओली समूहले फागुन १ गते बुटवलमा आमसभा गर्दैछ, जसलाई सम्बोधन गर्न प्रधानमन्त्री […]

Continue Reading

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र  विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताए। सामाजिक क्षेत्र र […]

Continue Reading

भोलि तीन लाख मानिस उतार्ने योजना छ : महेश बस्नेत

काठमाडौं । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ । राजधानी बाहिर विभिन्न जिल्लामा सभा गरिसकेको यो समूहले राजधानी उपत्यकामा शुक्रबार सभा राखेको छ । गत माघ ९ मा नेकपा प्रचण्ड-माधव समूहले बृहत सभा गरेपछि त्यसको काउण्टरमा हुन लागेको सभामा […]

Continue Reading

मोरङको उर्लाबारीबाट एक सय ८५ राउण्ड गोली बरामद

प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा एक सय ८५ राउण्ड गोली बरामद गरेको छ । दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्‍ने क्रममा बुधबार उक्त परिमाणको गोली प्रहरीले फेला परेर बिहीबार सार्वजनिक गरेको हो । सुवेदीले खेत खन्ने क्रममा कालो प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको अवस्थामा गोली फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । ७ दशमलव […]

Continue Reading

बिहिवार थप १ सय ७१ जनामा कोरोना पुष्टि, २ सय २७ जना निको

नेपालमा बिहीबार थप १ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा १ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा […]

Continue Reading