नेटवर्किङमा लगानी नगर्न राष्ट्र बैङ्कको चेतावनी
काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी दिएको छ। राष्ट्र बैङ्कले एक सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न चेतावनी दिएको हो। नेटवर्किङ व्यवसायमा आबद्ध गर्न/गराउन आह्वान गर्ने गरेको भन्दै यस्तो व्यवसाय गैर कानुनी भएकाले सचेत हुन आग्रह गरेको हो। राष्ट्र बैङ्कले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा […]
Continue Reading