बाँकेको राप्तीसोनारीमा बाघले फेरि मान्छे मार्यो
बाघको आक्रमणबाट बाँकेको राप्तीपारी फेरि एक महिलाको मृत्यु भएकोछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको हब्रहवा घर भएकी ३० वर्षिया चाँदनी थारुलाई बाघले मारेको हो । हब्रहवाकी चाँदनी फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला एक्कासी बाघले झम्टेर लगेको थियो । बाघ आक्रमणमा परेकी चाँदनीको खबर पाए लगत्तै फत्तेपुर प्रहरी चौकी खोजतलासमा जुटेको थियो । […]
Continue Reading