सरकार फेरबदलमा केही समय शान्त रहेको एमाले फेरि सत्ताको खेलमा फर्किने सङ्केत
सरकार फेरबदलको विषयमा केही समय शान्त रहेको नेकपा एमालेले सत्ताको खेलमा फर्किने सङ्केत गरेको छ । केही समयअघिसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले एमाले सत्ताको खेलमा नलाग्ने र गठबन्धनलाई नचलाउने बताउँदै आउनुभएको थियो । तर आज भने ओलीको बोली फेरिएको छ । उहाँले नेकपा एमाले पनि अब सत्ताको खेलका लागि तयार रहेको सङ्केत […]
Continue Reading