विश्वकप खेल्ने नेपालको सपना अधुरै
आईसीसी एकदिवसीय विश्वकप छनोटको आज भएको निर्णायक खेलमा नेदरल्यान्ड्सँग सात विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको छ। आज भएको निर्णायक खेलमा नेदरल्याण्ड्ससँगको हारसँगै नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको हो। जितका लागि नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले २७.१ ओभरमा ३ विकेटको क्षतिमा भेटायो। नेदरल्याण्ड्सको जितमा म्याक्स ओ डाउटले सर्वाधिक ९० […]
Continue Reading