पहिरोले अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड

काठमाडौैंं, भाद्र १४ गते । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ । त्रिभवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो । अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिनु भयो । […]

Continue Reading

बाकेमा बालक मृत अवस्थामा फेला।

नेपालगन्जमा एकजना बालक मृत अवस्थामा फेला परेका छन् । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहस्थित नजिकैको तलाउमा डुवेको अवस्थामा स्थानीय ९ वर्षीय बालक समिर राइ फेला परेका हुन् । ती बालक सुस्त मनस्थितिका भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खिमबहादुर घर्ति, जमुनाह प्रहरीका इन्चार्ज पूर्णबहादुर खत्री र सशस्त्र प्रहरी जमुनाह बिओपीका इन्चार्ज […]

Continue Reading

पत्रकार र प्रहरीको नाम बेचेर ठगीधन्दा।

बाकेमा पत्रकार र प्रहरीको नाम बेचेर असुली गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय अब्दुल जोलाहा र कैलाली धनगडी घर भएका हाल महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने २६ बर्षका महेशसिंह ऐरीलाई प्रहरीले पक्राउ गरेको हो । क्याम्पस नजिकै अटो रिक्सा रोकेर कहिले पत्रकार […]

Continue Reading

कारबाहीमा परेका १४ सांंसदको पद जोगियो

काठमाडौैं, भाद्र १३ गते । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको छ । २०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले १४ सांसदलाई पार्टीबाट र संसद् सदस्यबाट हटाउने […]

Continue Reading

भदौ २२ गतेसम्म दल बदल्न पाइने

काठमाडौं, भाद्र १३ गते । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ । आयोगका पदाधिकारीहरुको आज बसेको बैठकले दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिने निर्णय गरेको हो । नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत […]

Continue Reading

कान्ति आरोग्य हस्पिटलद्वारा बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण

नेपालगन्ज : कोरोना संक्रमणको तेस्रो लहर र त्यसले बालबालिकालाई पार्ने असरको आकलन गरिरहेको बेला बालबालिकाको सहज उपचारको लागी नेपालगन्जको कान्ति आरोग्य हस्पिटलले निशुल्क स्वास्थ्य परिक्षण गर्दै आएको छ । नेपालगन्ज सुर्खेत रोड एभरेस्ट बैंक नजिक रहेको कान्ति आरोग्य हस्पिटलले भदौ १ गते देखी बाल रोग डाक्टरको शुल्क छुट गरेको हो । यो सुबिधा अझै केही […]

Continue Reading

जानकी गाउँपालिकामा शोक शभा

नेपालगन्ज : शनिबार बाँकेको जानकी गाउँपालिकाका प्रमुख रामनिवास यादवको निधन संगै जानकी गाउँपालिका शोकमा डुबेको छ । आइतबार जानकी गाउँपालिका कार्यालय तथा जानकी गाउँपालिका वडा नम्बर ६ ले शोक सभा कार्यक्रम गरेको छ भने पालिका कार्यालयमा शोक पुस्तिका समेत राखिएको छ । पालिकाले आयोजना गरेको श्रद्धाञ्जली सभामा उपप्रमुख भुमिसरा धितालले, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर […]

Continue Reading

तरुणदल राप्तिसोनारी गाउपालिका ८ न. वडा समितिले बुझायो प्रेस विज्ञप्ति

संवाददाता, डम्बर केसी तरुण दल राप्ति सोनारी गाउपालिका वडान. ८ ले नेपाली काँग्रेस वडा न. ८ का इकाई सभापति खुमबहादुर बस्नेतलाइ ज्ञापनपत्र बुझाएको छ नेपाली काँग्रेस राप्तिसोनारी गाउपालिका ८ न. वडाका सम्पुर्ण क्रियासिल सदस्यहरुको भेलाबाट नाम छनौट गरी फारम भराई नियमअनुसार लाग्ने शुल्क बुझाई वडा समिती हुदै गाउपालिका प्रदेश तथा क्षेत्रले समेत सिफारिस गरी पठाएको […]

Continue Reading

राप्ती सोनारीको टोल टोलमा डुबान, उद्दारमा प्रहरी र जन प्रतिनिधि

विहिवार राती देखी परेको अविरल बर्षाको कारण ले गर्दा राप्ती सोनारी गाँउपालिकाका विभिन्न टोल र वडाहरु डुबानमा परि क्ष्यती भएको छ । डुबान भएका क्षेत्रहरुमा शुक्रबार बिहान ७ बजे देखि नै ईलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरीक्षक मुकुन्द सिक्देल ,प्रहरी जवान टेकेन्द्र सिंह ठकुरी ,र प्रहरी जवान खडक बहादुर बिक को टोलि सहित वडा […]

Continue Reading

काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट, ९० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा २८ जना तालिवान सदस्य भएको बताइएको छ । घटनामा १ सय ५० जनाभन्दा बढी घाइते भएको समाचार छ ।आक्रमण इस्लामिक स्टेटसँग सम्वद्ध समूहले गराएको बताइएको छ । जिहादिस्टहरुको आक्रमणका बाबजुद पनि अमेरिकी उद्दार कार्य नरोकिने अमेरिकी […]

Continue Reading