बाँके जानकी गाउँपालिका का करणसहितको ४२ शव मलेसियामा अलपत्र
बाँके : जानकी गाउँपालिका–२ बाँकेका ३७ वर्षीय करणबहादुर सुनारको शवलाई गत जेठ २१ गते मलेसियाको जोहोरबारुमा अन्त्येष्टि गरियो । उनी सवार मोटरसाइकललाई भ्यानले ठक्कर दिँदा जेठ ६ गते उनको मृत्यु भएको थियो । उनी २० वर्षदेखि मलेसियामा कार्यरत थिए ।कोभिडका कारण अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि शव आउने दिन निश्चित नहुँदा उतै अन्त्येष्टि गरिएको करणका दाजु आनन्दले बताए । ‘हाम्रो […]
Continue Reading