सुनकाे भाउ ६ सय रुपैयाँले बढ्याे
सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ आज ताेलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९८ हजार ६ सय रुपैयाँमा पुगेको छ। यस्तै, चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ
Continue Reading