एमालेको घोषणापत्र : ठूला नदीमा पानीजहाज, जथाभावी डोजर प्रयोग निरुत्साहित

स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले शुक्रबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा पाँच वर्ष नेतृत्वमा रहँदा स्थानीय सरकारले गरेका राम्रा कामको व्याख्याका साथै भावी योजनाहरु प्रस्तुत गरिएका छन्। एमालेले सडक निर्माण गर्दा जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने उल्लेख गरेको छ । घोषणापत्रमा ‘सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको […]

Continue Reading

मादक पदार्थ सेवन गरी बालिका बलात्कार गर्ने एक जना पक्राउ

लिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र […]

Continue Reading

आचारसंहिता दलहरूले आफ्नै लागि बनाएको हो : मुख्य निर्वाचन अधिकृत

कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायत विषयमा छलफल थालेका छन्। राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपानेले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने जिम्मेवारी दलहरुकै भएको बताए। आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेवार नभए निर्वाचन शान्तिपूर्ण हुन नसक्ने उनको तर्क थियो। “निर्वाचन आचारसंहिता आफ्ना लागि दलहरु आफैँले बनाएको हो, […]

Continue Reading

मोदीद्वारा बेलायतका समकक्षी जोनसनलाई राष्ट्रपति भवनमा स्वागत, ‘गार्ड अफ अनर’ प्रदान

प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुक्रवार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्नुभएको छ । दुई दिने भारत भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिइएको थियो । ‘यो भारत–बेलायत मित्रता र दुई प्रजातन्त्र, सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बीचको मिलनको शुभ क्षण हो । मलाई लाग्दैन कि भारत र […]

Continue Reading

जिम्बावे ‘ए’सँग खेल्ने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’सँग खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले शुक्रबार दुई सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो । नेपालले जिम्बावे ‘ए’विरुद्ध एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज खेल्दै छ । त्यसका लागि क्यनले २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा यही […]

Continue Reading

बजेट निर्माणलाई तिव्रता दिँदै अर्थ मन्त्रालय, बिहीबारदेखि १५ मन्त्रालयसँग लगातार छलफल गर्ने कार्यसूची

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ । १३ वैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहिबारबाट कार्यान्वयन शुरु गरिएको छ । बिहीबार बिहान ९ बजे सहरी विकास मन्त्रालय, […]

Continue Reading

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको बताए। लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको हो । लमजुङ जिल्लाका सबै आठ स्थानीय तहमा पनि आजै निर्वाचन अधिकृतको कार्यालय स्थापना […]

Continue Reading

कर्णालीमा यो वर्ष थप सात दिन विदा

सुर्खेत । कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थप गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवसहरुमा विदा दिने निर्णय गरेको हो । धान दिवसको विदा असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा चैत १२ गते विदा दिइएको छ । साउने […]

Continue Reading

आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी

आसन्न स्थानीय तह चुनावका लागि गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन भइसकेको स्मरण गराउँदै आयोगले आचारसंहिता उल्लंघन नगर्न सचेत गराएको हो। आयोगको अनुरोधलाई बेवास्ता गरी कसैले आचारसंहिता उल्लंघन गरे आयोगले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने चेतावनी समेत दिएको छ। विभिन्न राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट, टोपी, क्याप, मास्क, लकेट, […]

Continue Reading

भाेलिदेखि सुरु हुने एसईईकाे तयारी पूरा, मनाङबाट सबैभन्दा कम ४३ विद्यार्थी सहभागी हुँदै

भोलि शुक्रवारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस […]

Continue Reading